Wednesday, October 21, 2020
Home >

महागठबन्धन बन्ने भो !

सञ्चारक काठमाडौं, माघ १६ । आन्दोलनरत दलहरुबीच महागठबन्धनको चर्चाले नयाँ मोड लिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता महन्थ ठाकुरले आन्दोलनलाई सशक्त र परिणामुखी बनाउन महागठबन्धन आवश्यक रहेको विचार आज व्यक्त गरेपछि यसको चर्चाले नयाँ गति लिएको छ । सुरुदेखि नै महागठबन्धनको कुरा उठाउँदैआएको सङ्घीय समावेशी गठबन्धनमा आबद्ध दलका नेताहरुले महागठबन्धनको प्रस्तावलाई

Read More