‘भारतले पहाडी शासनको अन्त्य गराउने’
सञ्चारक झापा, माघ १६ । सीमाङ्कनसम्बन्धी विषयमा सत्तारुढ दल, मुख्य प्रतिपक्षी र मधेशी मोर्चाबीच सहमति हुननसकेको बारेमा पार्टीका सचिव योगेश भट्टराईले नयाँ खुलासा गरेका छन् । उनले झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर १ मै राख्न पार्टीले आधिकारिक निर्णय गरिसकेको बताएका छन् । प्रेस चौतारी झापाको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी सचिव
Read More