Tuesday, September 29, 2020
Home >

सहिद परिवारलाई राहत बाँडने छौं : सञ्जीव झा, नेता, युवा सङ्घ

झट्ट हेर्दा उनी आकर्षक छन् र युवा राजनीतिमा आफ्नो प्रभाव पनि पसारेका छन् । तर उनका कुराहरुलाई आन्दोलनकारीहरुले सारै दुच्छर मान्छन् । उनका कुराहरु गम्भीर र संवेदनशील नभएर सत्तारुढ दलका धारणालाई पुष्ट्याइँ गर्ने भातृसंस्थाका कार्यकर्ताको गफका रुपमा लिन्छन् । तर चर्चा त उनकै छ । अर्थात् सञ्जीव झा । युवा

Read More