Saturday, October 24, 2020
Home >

यादवनेतृत्वको तमसपा पनि जुर्मुरायो

सञ्चारक काठमाडौं, माघ १३ । अध्यक्ष महेन्द्रप्रसाद यादवको शारीरीक अवस्था कमजोर भएपछि केही दिनयता अवरुद्ध हुँदैआएको तराई मधेश सदभावना पार्टीको गतिविधिहरु सुरु भएको छ । पार्टीको केन्द्रीय सम्पादन समितिको बैठक आजबाट काठमाडौंमा सुरुभएको वरिष्ठ नेता रामनरेश रायले बताए । बैठकमा मधेश आन्दोलनको समीक्षा र भावी कार्यनीतिबारे बहस भइरहेको छ । बैठक भोली

Read More