परचक्रीसँग दूतावासमा रमाए मधेशी नेताहरु
सञ्चारक काठमाडौं, माघ १३ । केपी ओली सरकारका मन्त्री र परचक्री भनेर चिनिएका विश्वेन्द्र पासवानसँग आन्दोलनरत दलका दुईजना प्रभावशाली नेताहरुको फोटो सार्वजनिक भएपछि मधेशका आन्दोलकारीहरु निराश भएका छन् । मधेशमामिलामा निकै कठोर र तार्किक मानिने नेता सदभावना महासचिव मनीष सुमन र महेन्द्रप्रसाद यादवनेतृत्वको तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायको मन्त्री
Read More