Sunday, October 25, 2020
Home >

‘५४ जना निहत्था मारिदाँ कहाँ छौ तिमी’

सञ्चारक काठमाडौं, माघ १० । सरकारले अन्धाधुन्ध मान्छे मार्ने नियतले नृशंसतापूर्वक ताकी ताकी टाउको, छाती र पेटमा लाग्ने गरी गोली हानेर अहिलेसम्म ५४ जना निहत्था मधेशी समुदायका आन्दोलनकारीहरुको हत्या गरेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतबार राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकृष्ट गराएको छ । मोर्चाका नेताहरुले आज आयोगकै कार्यालयमा पुगेर दिएको ज्ञापनपत्रमा स्थानीय प्रशासन

Read More