Saturday, June 6, 2020
Home >

नवप्रवेशी मधेशी शाखा अधिकृतहरुले पाए सम्मान

सञ्चारक काठमाडौं, माघ १० । निजामती सेवाका नवप्रवेशी मधेशीमूलका शाखा अधिकृतहरुलाई आज राजधानीमा सम्मान गरिएको छ । निमाजती प्रशासनका ३० औं ब्याचका प्रशासन सेवातर्फका ३६ जना नवप्रवेशी शाखा अधिकृतहरुलाई काठमाडौंमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सम्मान गरेको हो । आज मञ्चको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित मधेशको परम्परागत पहिरन गमछा ओढ्याएर उनीहरुलाई सम्मानित गरिएको

Read More