Sunday, June 7, 2020
Home >

एलडीओ बेपत्ता भएपछि करोडौं चट्ट !

सञ्जीवविक्रम शाह सप्तरी, माघ १० । मधेश आन्दोलनका कारण सप्तरीमा नगरपालिका तथा गाउँ विकास समितिको परिषद् समयमै हुन नसक्दा करौडौं रुपियाँ विकास बजेट फ्रिज हुने सम्भावना बढ्दै गएको छ । आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रम एवं गत वर्षको कार्य प्रगति समीक्षा गरी नगर तथा गाउँ

Read More