आलु नसप्रिदाँ सिरहाका किसान चिन्तित
श्रीकान्त झा सिरहा, माघ १० । आलु खेतीमा पाला रोगको संक्रमण देखिन थालियो श्रीकान्त झा , सिरहा । माघ १० सिरहासहित समीपवर्ती जिल्लाहरुमा लगातारको चिसोसँगै बढेको शितलहरका कारण आलुलगायतका तरकारी बाली नष्ट हुन थालेको छ । नगदेबालीका रुपमा रहेको आलु , टमाटर, काउली , भयान्टालगायतका तरकारी खेतीमा पाला रोगको संक्रमण देखिन थालेपछि लाखौ
Read More