संविधान संशोधन विधेयक पारित
सञ्चारक काठमाडौं, माघ ९ । मधेशी मोर्चाको अवरोधका बाबजूद पनि संसदको आजको बैठकले संविधान संशोधनसम्बन्धी विधेयक पारित गरेको छ । विधेयकमा परेका संशोधन प्रस्तावहरुलाई समेट्दै परिमार्जन गरिएको विधेयकलाई संसदको दुई तिहाई बहुमत सदस्यहरुले पारित गरेका हुन् । । संशोधनबाट नयाँ संविधानमा केही शब्दावलीहरु हेरफेर गरिएका छन् । संशोधन विधेयकमा परेका १७ वटा संशोधन
Read More