Friday, October 23, 2020
Home >

फोरम नेपालको बैठकमा नेतृत्वको कडा आलोचना

‘काठमाडौंले ठूलो धक्का दिन जरुरी छ ।’ सञ्चारक काठमाडौं, माघ ९ । शुक्रबारबाट जारी सङ्घीय समाजवादी फोरम नेपालको देस्रो केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको कडा आलोचना भएको छ । मधेश आन्दोलनका बीच पार्टीले प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता जनाएको, काठमाडौंकेन्द्रित आन्दोलनलाई प्रथमिकता नदिएको र इन्धन तस्करीलाई निरुत्साहित गर्न रणनीति बनाउन नसकिएको भन्दै पार्टीका केन्द्रीय सदस्यहरुले

Read More