Sunday, October 25, 2020
Home >

राजेन्द्र महतो यसरी रङ्गेली पुगे

सञ्चारक रङ्गेली(मोरङ), माघ ९ । एमालेनिकट युवा संघको चेतावनीलाई कडा चुनौति दिँदै सदभावना पार्टीका राष्ट्रि अध्यक्ष राजेन्द्र महतो मोरङको रङगेली पुगेका छन् । तीन जनाको ज्यान जाने गरी रङ्गेलीमा भएको प्रहरी दमनपछि त्यहाँ पुगेका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एकमात्र अध्यक्ष हुन् । अध्यक्ष महतोले रङगेली संहारमा सहादत प्राप्त गरेकाहरुको आफन्तलाई भेटेर समवेदना

Read More