Wednesday, October 21, 2020
Home >

रङ्गेली घटनाको वास्तविकता यस्तो छ

हृदयेश त्रिपाठी तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी निकै प्रखर, तार्किक र ज्ञानी व्यक्तित्व मानिनुहुन्छ नेपालको राजनीतिमा । मधेश आन्दोलनका मागहरुलाई निर्भिकताका साथ पस्किने बानीले गर्दा मधेशी जनतामा उहाँ खासै लोकप्रिय हुनुहुन्छ भने गैरमधेशी समुदायका लागि एउटा त्रास पनि । बिहीबार रङ्गेली, डायनियाँ र विराटनगरमा भएका घटनापछि निकै भावविह्वल

Read More