Tuesday, September 29, 2020
Home >

नेपाललाई मेडिकल टुरिज्मको हब बनाउन सकिन्छ : डा.श्याम खड्का

सामान्यतया चिकित्साक्षेत्र कुनै पनि प्रतिकूल परिस्थितिमा प्रभावित हुँदैन । आन्तरिक द्धन्द र घरेलु कलहले गर्दा भने नेपालको चिकित्साक्षेत्रमा गम्भीर असरहरु देखा परिरहेका छन् । बन्द र हड्तालले सुलभ, सुविधायुक्त र सही उपचारका लागि राजधानी आउने क्रम नै बाधित भएपछि यस क्षेत्रलाई थप चुनौतिहरुको सामना गर्नुपरिरहेको छ । तर यस्ता अप्ठ्याराका

Read More