Wednesday, October 21, 2020
Home >

काठमान्डूका अधिकारकर्मी किन मौन : महतो

सञ्जीवविक्रम शाह राजविराज, माघ ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले नै शान्तिपूर्ण आन्दोलनलाई हिँसात्मक बनाउन खोजेको बताएका छन् । सप्तरीको मुसहर्नियामा आयोजना गरिएको विरोधसभामा बोल्दै महतोले हिजोको रंगेली घटनातर्फ इंगित गर्दै सरकार आन्दोलनलाई हिंसात्मक बनाउन लागि परेको आरोप लगाए । ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले छाति र पिठ्युमा ताकेर गोली किन हान्नु

Read More