Sunday, October 18, 2020
Home >

मधेशीको विरोध गर्न सुनुवारलाई कसले उचाले ?

सञ्चारक कठमाडौं, माघ ८ । मधेश आन्दोलनलाई बदनाम बनाउन नेकपा एमालेले रणनीतिक ढंगले पार्टीका सीमान्तकृत समुदायका नेता एवं सांसदहरुलाई परिचालन गरिरहेका छन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवारलाई उचालेर शुक्रबार फेरि पनि सो पार्टीले मधेशीविरुद्ध विषवमन गर्न लगाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सांसद सुनुवारले मधेशी मोर्चाले शान्तिपूर्ण आन्दोलन विथोल्ने कार्यलाई

Read More