Sunday, November 22, 2020
Home >

भारतले भन्यो–‘राजनीतिकतवरले समाधान गर’

सञ्चारक कठमाडौं, माघ ८ । मोरङको रङगेलीमा भएको प्रहरी दमन र क्रुरतापूर्ण नागरिक हत्याप्रति छिमेकी मुलुक भारतले गहिरो ध्यानाकृष्ट भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले तीनजनाको ज्यान जाने गरी भएको सो घटनाप्रति आफूहरुको गहिरो चासो भएको भन्दै राजनीतिक समस्यालाई राजनीतिकतवरले समाधान गर्ने बताएका छन् । यो लिंक पनि हेर्नुस । https://twitter.com/meaindia/status/690218535281266688

Read More