Friday, October 30, 2020
Home >

सरकारले फेरि छक्याए मधेशीलाई

सञ्चारक कठमाडौं, माघ ८ । बिहीबार रङ्गेलीमा भएको क्रुरतापूर्ण हत्याकाण्डको छानबिनको नाउँमा फेरि एकपटक सरकारले संवेदनहीनता प्रकट गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएको बैठकमा रङ्गेली घटनाबारे छानबिन गर्न सत्तारुढ दलका सांसद शिवकुमार मण्डलको संयोजक्त्वमा छानबिन समिति गठन गरिएको छ । कथित छानबिन समितिका संयोजक मण्डल मोरङ क्षेत्र नम्बर ४ बाट

Read More