Sunday, October 25, 2020
Home >

प्रधानमन्त्री र उनको पार्टीले असहयोग गरे : विमलेन्द्र निधि

सञ्चारक कठमाडौं, माघ ८ । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले संविधानमा भएका त्रुटीहरुलाई जिम्मेवारीपूर्वक सच्चयाउनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय र उदात्त भावनाले संविधानलाई संशोधन र मधेश आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । हिजो व्यवस्थापिका संसदमा बोल्दै सांसद निधिले स्वामित्व र सहमति नहुने संशोधन सम्भव नरहेको उल्लेख गर्दै छिटो र सर्वस्वीकार्य संशोधन

Read More