Sunday, June 7, 2020
Home >

शक्ति प्रदर्शनका लागि महतो विराटनगर जाँदै

सञ्चारक विराटनगर, माघ ८ । सप्तरीको हनुमाननगर पुगेका सदभावना अध्यक्ष राजेन्द्र महतो हिजो रङ्गेलीमा सहिद भएकाहरुका परिवार र घाइते भएकाहरुलाई भेट्न विराटनगर जाँदैछन् । आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रमहरुलाई रद्द गरेर उनी विराटनगर जान लागेको उनका सहयोगी सञ्चारकर्मी पंकज दासले बताएका छन् । अध्यक्ष महतो रङ्गेली र डायनियाँ वुगेर सहिद परिवारलाई भेट्नेछन् भने विराटनगरका

Read More