मधेश आन्दोलन जारी छ

piradi chowk

मधेश आन्दोलन जारी छ : रङ्गेलीमा हिजो सुरक्षाकर्मीद्वारा तीनजना आन्दोलनकारीको हत्या गरिएपछि मधेश आन्दोलित छ । मधेशका जिल्लाहरुमा नश्लवादी सरकारका विरुद्धमा नारा लगाइएका छन् भने ठाउँठाउँमा प्रदर्शन जारी छ । मधेशका बजारहरु प्रायः बन्द छन् ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *