Monday, May 21, 2018
Home > समाचार > रङ्गेली घटनाविरुद्ध राजविरात तात्यो

रङ्गेली घटनाविरुद्ध राजविरात तात्यो

सञ्चारक
काठमाडौं, माघ ७ ।

रङ्गेलीमा आन्दोलनकारीहरुले गरेको प्रदर्शनमा सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै सप्तरीको सदरमुकाम राजविराजमा प्रदर्शन भइरहेको छ ।
प्रहरीको गोली लागेर स्थानीय द्रौपदी चौधरीको मृत्युभएको र अन्य केही आन्दोलनकारीहरुलाई गोली लागेको घटनाको विरोधमा राजविराजमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले बताए ।
प्रदर्शनकारीहरुले सरकार नश्लवादी रहेको आक्रोश पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: