Sunday, June 7, 2020
Home >

सरकारी संलग्नतामा तस्करी र कालोबजारी : आयोग

सञ्चारक कठमाडौं, माघ ७ ।   इन्धनको तस्करी र कालोबजारीलाई सरकारले नै सहयोग गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले एक महिनासम्म गरेको स्थलगतलगायतका अनुगमन प्रतिवेदनमा इन्धन तस्करीमा स्थानीय प्रशासन र सुरक्षा निकायकै संलग्नतालाई पनि औंल्याइएको छ । यसको ठोस प्रमाणका रुपमा पर्साको ठोरी बजारमा सुरक्षाकर्मीहरुकै अगाडि इन्धनको अवैध र असुरक्षित

Read More