Sunday, October 25, 2020
Home >

एमाले अध्यक्ष  ओली मधेश झर्न पाएनन्

सञ्चारक रङ्गेली(मोरङ), माघ ७ । युवा सङ्घको बहुप्रचारित तराई जागरण अभियानअन्तर्गत मोरङको पुरानो सदरमुकाम रङ्गेली बजारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । आन्दोलनरत मधेशीहरुले बुधबार गरेको सशक्त प्रदर्शन र रङ्गेलीमा हुने भनिएको सङ्घको कार्यक्रमलाई विथोल्ने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर नजाने भएका हुन् । युवा

Read More