Monday, October 26, 2020
Home >

‘नेपालको चन्द्रमामा पनि मधेशीको भाग लाग्छ’

सञ्चारक काठमाडौं, माघ ६ । तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले चन्द्रमा नेपालको भूगोलमा भए जनसाँख्यिक आधारमा मधेशीलाई त्यसमा पनि आरक्षण चाहिने बताएका छन् । मधेशीलाई चन्द्रमामा पनि आरक्षण चाहिने भन्दै मधेशविरोधी उखानटुक्कामा माहिर प्रधानमन्त्री केपी शर्मा ओलीको व्यंग्योक्तिको प्रत्युत्तरमा तमसपाका सहअध्यक्ष रायले यस्तो बताउनुभएको हो । पार्टी कार्यकर्ताहरुलाई आज काठमाडौंमा

Read More