Friday, June 5, 2020
Home >

जनकपुरबाट सार्वजनिक यातायात सुचारु

सञ्चारक, माघ ६ । गत ५ महिनायता जारी मधेश आन्दोलनको क्रममा बन्द रहेका जनकपुरबाट सञ्चालन हुने सार्वजनिक यातायातका सम्पूर्ण साधनहरु आजबाट सञ्चालनमा आएको छ । आन्दोलनरत पक्ष र यातायात व्यसायीहरुबीच भएको सहमतिअनुसार आजबाट सार्वजनिक यातायात सुचारु भएको यातायात व्यावसायी मनीषचन्द्र लालले बताए । बुधबार बिहानैदेखि जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सार्वजनिक

Read More