Friday, June 5, 2020
Home >

मन हुनु त यस्तो पो !

सञ्चारक वर्दिबास माघ ६ । हास्य कलाकार धुर्मुस र सुन्तलीले महोत्तरीको वर्दिबासका अतिविपन्न मुसहरहरुलाई दुई–दुई ओटा सिरक र डसना वितरण गरेका छन् । अत्याधिक जिाडो र शीतललहरबाट कठाङिग्रदै रात बिताउन विवश रहँदैआएका लोपोन्मुख मुसहर जातिका लागि सिरकडसनाको व्यवस्था गर्ने काम धुर्मुस सुन्तली फाउन्डेसनले गरेको हो । फाउन्डेसनले प्रतिपरिवार एक बोरा चामल र

Read More