Sunday, October 25, 2020
Home >

बलिदानी दिवसको अवसरमा शहीदहरुलाई स्मरण

सञ्चारक सप्तरी \बलिदानी दिवसको अवसर पारेर मधेशी मोर्चा सप्तरीले मधेश आन्दोलनमा भएको शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मंगलबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी मोर्चा नेता, कार्यकर्ताहरुले शहीदहरुलाई स्मरण गरेका हुन् । कार्यत्रलममा शहीदहरुको फोटोमा फुलमाला तथा अविर लगाई श्रद्धाञ्जली अर्पण गरियो । जिल्ला विकास समितिको कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जली अर्पण कार्यक्रममा

Read More