Sunday, October 25, 2020
Home >

रुपन्देहीमा दादुरा संक्रमण फैलियो, ४ बालबालिकाको मृत्यु

रुपन्देही – दादुरा संक्रमणका कारण कपिलबस्तु जिल्लामा ४ जना बालबालिकाको मृत्यु भएको छ । भारतको  सिमाक्षेत्र नजिकै रहेको सोमडिहा गाबिसका वडा नम्बर ६ र ७ बस्ने ४ बालबालिकाको मृत्यु भएको हो  । सरकारको खोप कार्यक्रम प्रभावकारी नभएका कारण संक्रमण फैलिएको बताइएको छ । गत सातादेखी फैलीएको प्रकोपकले ३ बालिका र एक

Read More