Sunday, February 18, 2018
Home > SlideNews > जोखिम

जोखिम

 

Saptari- ko- pradarshan

जोखिम : मधेश आन्दोलनको क्रममा प्रदर्शनकारीहरु आफैँ पनि असुरक्षित भएर प्रदर्शनलाई कडा बनाउने काम गरिरहेका छन् । सोमबार काँग्रेसको नगर अधिवेशन विथोलिएपछि सहरमा प्रदर्शन गर्ने क्रममा आगोमा पेट्रोल खन्याएर थप प्रज्जवलनशील बनाउने उपक्रममा लागेका एकजना आन्दोलनकारीको तस्बीर सार्वजनिक भएको छ । यस्तो कार्यले आन्दोलनकारीलाई क्षति पुग्नसक्ने भनेर केही व्यक्तिहरुले सचेत गराइरहेको पनि देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: