Sunday, June 7, 2020
Home >

उपेन्द्रलाई भेटे भारतीय समाजवादी नेता

सञ्चारक, माघ ५ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय भारतको उत्तप्रदेशकी पूर्व मुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीका महासचिव सुधीन्द्र भदौरियाबीच भेटवार्ता भएको छ । पार्टीको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको सो भेटमा नेपालको मौजूदा राजनीतिक अवस्था, मधेश आन्दोलन र आन्दोलनका माग सम्बोधन गराउन भइरहेका वार्ताबारे कुराकानी भएको उहाँका

Read More