Sunday, June 7, 2020
Home >

वार्ता भङ्ग भएपछि सीमानाकामा कडा धर्ना

सञ्चारक, माघ ५ । सत्तारुढ दल र मुख्यप्रतिपक्षी नेपाली काँग्रेसले सोमबार कार्यदलको बैठकमा संयुक्त लोकतान्त्रिक मोर्चाले प्रस्तुत गरेको संविधान संशोधनसम्बन्धी कार्यविधिलाई अस्वीकार गरेपछि मधेशका सीमानाकामा धर्ना दिने कार्यलाई थप सशक्त बनाइएको छ । राजधानीलगायतका ठाउँका लागि करिब ७० प्रतिशत सरसामान आयात हुने बीरगञ्जको रक्सौल नाकालाई अवरुद्ध गर्न सोमबारबाट ठूलो सँख्यामा आन्दोलनकारीहरुले रात्रि

Read More