Friday, October 30, 2020
Home >

धोका भन्दै मोर्चाले बहिष्कार गर्यो कार्यदलको बैठक

आशुतोष आनन्द सिँह काठमाडौं, माघ ४ । संविधान संशोधनसम्बन्धी सरकारी विधेयकमा नाउँ मात्रको संशोधनसहित परिमार्जन गर्ने निचोडमा पुगिसकेका ठूला तीन दलका कारण सत्तारुढ दल, मुख्यप्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनिधिहरु सम्मिलित कार्यदलको सोमबार साँझ भएको बैठक भाँडिएको छ । हिजो आफ्ना शीर्ष नेताहरुसँग परामर्श गरेर मोर्चाद्वारा प्रस्तुत संविधान संशोधनको कार्यविधिबारे आजको

Read More