Sunday, June 7, 2020
Home >

महतो मंगलबार मधेश दौडाहामा जाने

सञ्चारक, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आमन्त्रणमा आइतबार काठमाडौं आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मंगलबार मधेश फर्कदैँछन् । बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित सहिद रमेश महतोको स्मृतिसभामा सहभागी हुन अध्यक्ष महतो जनकपुर हुँदै लहान जान लागेका हुन् । स्वास्थ्योपचार तथा राजनीतिक भेटघाटपछि नयाँ दिल्लीबाट काठमाडौं आएका महतो

Read More