Friday, June 5, 2020
Home >

पाँच महिनापछि २५ एम्बुलेन्स आइपुुगे

काठमाडौँ, ४ माघ । लामो समयदेखिको मधेश आन्दोलन र सीमानाकामा अवरोधका  कारण नेपालको आमा सुरक्षा कार्यक्रमका लागि खरिद गरिएका २५ वटा एम्बुलेन्स पाँच महिनापछि नेपाल आइपुगेका छन् । वीरगञ्ज नाकामा पाँच महिना रोकिएर पाँच दिनअघिमात्र नेपाल आइपुगेका एम्बुलेन्स वीरगञ्जबाट ल्याउने प्रयास असफल भएपछि एम्बुलेन्स ल्याउने जिम्मा पाएको सिप्रदी टाटा मोटर्सले रिलोड गरी

Read More