Sunday, October 25, 2020
Home >

सशस्त्र प्रहरीले यस्तो पनि गरे

गोपाल बराल/ महोत्तरी, माघ ४ । मधेश आन्दोलनलाई दमन गर्न परिचालित भएपछि अलोकप्रिय बनेको बेला महोत्तरीको सीतापुर भङगहामा सशस्त्र प्रहरीले उदाहरणीय काम गरिरहेको छ । सशस्त्र प्रहरीको पहल र संलग्नतामा यस ठाउँमा एक किलोमीटरको दूरीमा कच्ची सडक मर्मत र ग्रेवल (ढुङ्गा ओछ्याउने) कार्य सुरुभएको छ । सीतापुर बजारबाट औरहीतर्फ जाने सडकको भुताहा खोलानजिकमा

Read More