Saturday, December 15, 2018
Home > समाचार > वालुवाटारमा कार्यदलको बैठक बस्दै

वालुवाटारमा कार्यदलको बैठक बस्दै

सञ्चारक, माघ ४ ।
सत्तारुढ दल, प्रमुख प्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरुभएको छ ।
केही बेरअघि सुरुभएको बैठकमा मोर्चाका तर्फबाट तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमका मंगलसिद्धि मानन्धर र तमसपाका रामनरेश राय सहभागी रहेका छन् ।

%d bloggers like this: