Friday, October 30, 2020
Home >

मधेशमा मशाल जुलुस

सञ्चारक, माघ ४ । पर्सा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाले मधेशका विभिन्न स्थानमा मशाल जुलुस निकालेको छ । मोर्चाद्वारा प्रस्तुत एघारबुँदे मागअनुसार सहमतिबाट संविधान संशोधनको प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र मुख्य प्रतिपक्षी काँग्रेसलाई दबाब दिन सो जुलुस निकालिएको हो । जनकपुर संविधान संशोधनका लागि मधेशी मोर्चालाई सरकारी दबाब परिरहेको बेला वार्ता तथा सहमति प्रक्रियामा

Read More