Wednesday, October 21, 2020
Home >

मधेशी नेताहरुको पुतला दहन हुने !

सञ्चारक, माघ ४ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उधारोमा सहमति गर्ने आशंका गर्दै आन्दोलनरत मधेशी जनताले मधेशी नेताहरुका पुत्ला दहन गर्ने भएका छन् । कार्यदलका बैठकहरुमा मोर्चाको प्रस्तुति कमजोर भएको र एघारबुँदे मागबाट अल्लिगन थालेको समाचार फैलिएपछि आन्दोलनकारीहरुले सो निर्णय गरेका हुन् । आज बीरगञ्ज, जनकपुर, सप्तरी, सिराहा, भैरहवा, नेपालगञ्ज, विराटनगरलगायतका ठाउँमा

Read More