Monday, October 26, 2020
Home >

समाज कल्याण परिषदमा हुले हिन्दूवादीहरु

सञ्चारक, माघ ४ । मुस्लिमहरुको अन्तर्राष्ट्रिय संस्था हेल्पिङ हयाण्ड्स एण्ड रिलिफ डेभलपमेण्ट(एचएचआरडी) नामक संस्थालाई नेपालका गतिविधि गर्न अनुमति दिन लागेको भन्दै एउटा हिन्दूवादी संस्थाले विरोध जनाएको छ । हिन्दूवादी युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरको नेतृत्वमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुको नियमनकारी निकाय समाज कल्याण परिषद्मा सोमबार पुगेका हिन्दूवादी युवकहरुको एक समूहले

Read More