Friday, June 5, 2020
Home >

रातुबाट भयो अपहरित बालकको शवोत्खनन

आनन्द मिश्र/ जलेश्वर, माघ ४ । जलेश्वर नगरपालिकाको वडा नं. १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालक आइतबार राति मृत अवस्थामा फेला परेका छन् । मलिवाराका नवीन पाण्डेका छोरा निश्चल पाण्डेको शव जलेश्वर–१३ स्थित रातु खोलाको किनारबाट बरामद भएको हो । रातु खोलाको पश्चिम किनारमा खरघारीमा गाडिएको अवस्थामा आइतबार राति फेला

Read More