Friday, June 5, 2020
Home >

तमलोपा अध्यक्ष ठाकुर सम्धीसँग दिल्ली पुगे

सञ्चारक, माघ ३ । हिँडडुल र गोडा मोड्नमा तीन हप्तायता समस्यामा रहनुभएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर उपचारका लागि आज अपरान्ह दिल्ली पुग्नुभएको छ । अपरान्ह ४ बजेको उडानबाट दिल्ली पुग्नुभएका अध्यक्ष ठाकुरका साथमा उहाँका सम्धी एवं पूर्वमन्त्री उमाकान्त झा र पार्टीका सांसद केदारनन्दन चौधरी हुनुहुन्छ । सोमबार बिहान दिल्लीस्थित

Read More