Tuesday, November 20, 2018
Home > Uncategorized > भैरहवा नाकाबाट धमाधम ग्यास भित्रिदैँ

भैरहवा नाकाबाट धमाधम ग्यास भित्रिदैँ

आशुतोष आनन्द सिंह ,माघ ३ ।
नेपाल—भारत सीमामा रोकिएका ८० बुलेट ग्यास नेपाल भित्रिएको छ । करिब चार महिनायता रक्सौल नाकामा अड्किएका झण्डै साढे दुई सय बुलेटमध्ये ८० बुलेट ग्यास रिरुट भएर भैरहवा आइपुगेका छन् ।

पुस महिनामा ९ हजार टन ग्यास आयात भए पनि रक्सौलबाट कुल खपतको ७० प्रतिशत ग्यास आयात हुने गरेकाले नाका ठप्प हुँदा समस्या भएको थियो । सीमानाकामा प्रभाव कम हँुदै गएकोले सर्वसाधारणलाई निगमले प्राथमिकताका साथ ग्यास उपलव्ध गराउने तयारी गरेको छ ।

123456

निगमले यसअघि अभाव टार्न आधा भरिएका ग्यास सिलिन्डर बेच्न उद्योगीलाई अनुमति दिएको थियो । अहिले अधिकाँश ग्यास कम्पनीहरुले आधा सिलिण्डर ग्यास बिक्री गर्दैआएका छन् ।

विमानस्थलबाट अत्यन्त कडा सुरक्षाका बीच बानेश्वरको लाखेमार्गस्थित पार्टी कार्यालयमा आएका अध्यक्ष महतो अहिले पार्टीका नेताहरुसँग भेट्दैछन् ।

%d bloggers like this: