Friday, June 5, 2020
Home >

विदेशिएका लोग्नेहरु भन्छन्,– ‘धन र धरम दुबै गए’

  वैदेशिक रोजगारका थुप्रा आकर्षक पक्षहरु छन् । यसले विपन्नतामा जेलिएकाहरुलाई सुखसयल दिएको छ । तर यसको डरलाग्दो र दुखलाग्दो परिणामका रुपमा मोजमस्ती र परपुरुषगमनलाई पनि बढावा दिएको छ । लोग्ने विदेशमा हुँदा एकलोपना, सामाजिक असुरक्षा र अन्य पुरुषको सामीप्य हुने लोभले मधेशको समाजलाई कतातिर डोर्याउँदैछ । जनकपुरबाट सञ्चारक प्रतिनिधि बीरेन्द्र रमणको

Read More