Thursday, November 19, 2020
Home >

एआइआइबी को महत्वपूर्ण सञ्चालक समितिमा नेपाल मनोनित

आशुतोष आनन्द सिंह ,माघ ३ । चीनको नेतृत्वमा शनिबारमात्रै स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक एआइआइबी को महत्वपूर्ण सञ्चालक समितिमा नेपाल पनि चुनिएको छ। उक्त बैंकको सञ्चालक समितिमा एसियाका ९ र बाहिरका दुईवटा देश छानिंदा नेपालपनि मनोनित  भएको हो। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको टोलीले बेइजिंगमा एआइआइबीको उद्घाटन कार्यक्रममा भाग लिएको छ। संस्थापक सदस्य

Read More