Monday, October 26, 2020
Home >

काठमाडौं आउनेबित्तिकै राजेन्द्र महतोले भारतीय दूतसँग डिनर गर्ने

प्रधानमन्त्री ओलीलगायत पूर्वप्रधानमन्त्रीहरुसँग पनि भेट्ने कार्यक्रम तय सञ्चारक, माघ ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अबको केही बेरपछि काठमाडौंमा अवतरण गर्दैछन् । मधेश आन्दोलनका मागहरु पुरा नभएसम्म राजधानी नआउने पटकपटकको प्रतिबद्धताविपरित अध्यक्ष महतो भारतको राजधानी नयाँ दिल्लीबाट सोझै काठमाडौं आउने भएका हुन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् नेपाल आएर

Read More