Friday, June 5, 2020
Home >

अनुसन्धानको नाममा निर्दोष व्यक्तिहरुको धरपक्कड :मधेशी मोर्चा सप्तरी

राजविराज, २ माघ । अनुसन्धानको नाममा निर्दोष व्यक्तिहरुको धरपक्कड तथा मानसिक यातना दिने काम भईरहेको भन्दै मधेशी मोर्चा सप्तरीले त्यस्ता कार्य तत्काल रोक्न स्थानीय प्रशासनको ध्यानार्षण गराएको छ । मोर्चाको तर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डल र सदस्य श्यामसुन्दर यादवले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका

Read More