Friday, June 5, 2020
Home >

महाअभियानको रुपमा पुनर्निर्माण काम सुरु

विनाशकारी भूकम्प गएको नौ महिना पुग्नै लाग्दा सरकारले शनिबारबाट पुनर्निर्माण महाअभियानको थालनी गरेको हो। करीब ९ हजार मानिसको ज्यान जाने गरी र ९ लाख भन्दा बढी घर भत्किने गरी आएको उक्त भूकम्पपछिको पुनर्निर्माणमा साढे ६ खर्ब रुपियाँ लाग्ने सरकारी अनुमान छ। शनिबार नै नागरिक अभियानको रुपमा ललितपुरमा पनि पुरानो शैलीलाई यथावत राखि

Read More