Sunday, October 25, 2020
Home >

काँग्रेसको जनाधार जोगाउन निधि महामन्त्रीमा लड्ने

सञ्चारक माघ १ । नेपाली काग्रेसका नेता एवं पूर्व महामन्त्री विमलेन्द्र निधिले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार बन्ने निश्चित भएको छ । पार्टीका उपसभापति पदमा उम्मेदवारी दिने र त्यसका लागि राजनीतिक सन्तुलन बनाइरहेको आशंका गरिएको बेला उनले महामन्त्री पदमा उम्मेदवारी दिने कुरा सार्वजनिक भएको हो । उनको महामन्त्री पदमा चुनाव लड्ने

Read More