Wednesday, October 21, 2020
Home >

जनजाति एकल महिलाको पीडा : धन त गयो अब ज्यान जाने भो !

रामविकास चौधरी भैरहवा, माघ १ । अंश खाने हकदार बनेर अर्कै आएपछि ४२ वर्षीय सीमा गुरुङ अन्यायमा परेकी छन् । देवदह–६ किसिमा गुरुङ्को दश कठ्ठा जग्गामा भूमाफियाको आँखा लागेपछि उनी अन्यायमा परेको बताएकी छिन् । निजी क्षेत्रमा उच्चाधिकारीका रुपमा कार्यरत सीमा एकल महिला हुन् । उनको परिवारमा दुई छोरी र उनीबाहेक अरु कोही

Read More